कांग्रेस म्याग्दीको सहसचिवमा कार्कि र श्रीराम विजयी
विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको सहसचिवमा धुर्वराज कार्किले ४०५ र श्रीराम पौडेलले ३८७ विजयी हुनुभयो छ । कमल उपाध्याय २३१ मत ल्याउनुभएकाे छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed